Section 8
पदपूर्तिको माग
  संघीय न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणी र सो भन्दा माथिको रिक्त पदपूर्तिको लागि सम्बन्धित निकायले तोकिए बमोजिमको माग फारम भरी आयोगमा पठाउनु पर्नेछ ।